२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक, घट्यो आम्दानी

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा सन् २०२० मा पर्यटकको कमी आएको छ । पदयात्राको यात्राको तथ्याङ्क राख्न सुरु भएयता अन्नपूर्णमा २०२० मा हाल सम्मकै कम पर्यटक आएका हुन् ।