एजेन्सी । नाइजेरियामा शनिबार अपहरणमा परेका मध्ये २७ विद्यार्थीसहित ४२ जनालाई अपहरणमुक्त गरिएको छ । नाइजर प्रान्तका गभर्नर अबु–बकर सानी बेलोका अनुसार दश दिन अघि अपहरणमा परेका मध्ये ४२ जनालाई