६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामाग्री सरकारले उपलब्ध गराउँछ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३

‘अपाङ्गता भएका नागरिक संविधान प्रदत्त अधिकारबाट वञ्चित हुनुपर्‍यो’

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारबाट अझै पनि ग्रामिण र दुर्गम भेगका नागरिक वञ्चित रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गरिने

झापा । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता

अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्री खाँणले शनिबार काठमाडौंमा विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री

भृकुटीमण्डपमा आगलागीपछि देशभरकै अपाङ्गता भएकाहरू मर्माहत

राजधानीको सुन्धारामा फुटपाथ पसल थापेर बसेका उनको ह्वीलचेयर निकै पुरानो र जीर्ण बनेका कारण राष्ट्रिय अपाङ्ग कोषमा समन्वय गरी नयाँ ह्वीलचेयर पाउने पक्का भइसक्दा उनको ह्वीलचियर आगलागीले खरानी भएको ।

अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिँदैनौं : शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सरकार लागिरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने उहाँको भनाइ छ

पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने

पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन्

अपाङ्गता भएकी महिला बलात्कृत

जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय ग्रिस चौधरी(अग्गु) नामक युवाले उखु खेतमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

दृष्टिविहीनका लागि धराप काठमाडौंका फुटपाथ, जोखिमपूर्ण बन्दै पैदलयात्रा

दृष्टिविहीनहरूका लागि सडक पेटीमा बनाइएका पहेँलो रंगको अपाङ्गमैत्री टेक्सटायल उनीहरूकै लागि दुर्लभ बनेको छ । सडक पहिल्याउन सजिलोका लागि राखिएको टायल बाटोभन्दा खुल्ला सडकमा हिँड्न दृष्टिविहीन सहज मान्छन् ।