रेडक्रसले सञ्चालन गरेको कार्यक्रमबाट अरुण गाउँपालिकाका ४, ६ र ७ का लक्षित वर्गको जीवनमा आएको परिवर्तन उदाहरणीय छ । केही समयअघि समाजबाट अपहेलित उनीहरू अहिले सुरक्षित र उदाहरणीय जिवन बिताइरहेका
अर्घाखाँची, मंसिर २६ । अर्घाखाँचीका शारिरीक अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा ५० प्रतिशत छुट पाउने भएका छन् । सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ मा सिट आरक्षण र
आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।
कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताउनुभयो ।
खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, यतिखेर वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सरकारले यही खोप अभियानमा समावेश गरेको हो ।
काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरणसम्बन्धी हाते पुस्तिका र निर्देशिका बिमोचन गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर युएसएआईडी र तयार नेपालको सहयोगमा
काठमाडौं, असोज १८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन