काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह
एजेन्सी । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले बुधबार हुन गइरहेको पार्टीको संसदीय दलको निर्वाचनमा पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गर्नु भएको छ ।
यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका
काठमाडौं । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुन विचार गर्न नेतृ आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गत साता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले
डा. पाण्डेले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका
काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ । युक्रेन र रुसबीच युद्ध चर्किरहेका
अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले युरोपमा लगाइएको प्रतिबन्धमा कडाई नगर्ने हो भने कोरोनाको थप संक्रमण फैलन सक्ने चेतावनी दिएको छ । डव्लुएचओका प्रमुख हैन्स क्लुगले युरोपका अधिकांश राष्ट्रहरुमा