एजेन्सी । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको
एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट अफगान नागरिकको निरन्तर उद्दार गर्ने जनाएको छ । तालिवानी र इस्लामिक स्टेट (आईएस) समूहले निरन्तर हमला गरेपनि अमेरिकाले ती नागरिकलाई सुरक्षित स्थानतर्फ लैजान अन्तिमसम्म प्रयास
अफगानी नागरिक उड्डयन अधिकारीका अनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक–पटक सचेत गराइएको छ । तर, मानिस विमानस्थलबाट हट्न तयार नदेखिएको बताइएको छ ।
विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।
बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।
विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा उद्धारका लागि खटिएका अमेरिकी सेना छिट्टै फिर्ता हुने बताउनु भएको छ । औद्योगिक राष्ट्रहरुको संगठन जी सेभेनको सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले अफगानिस्तानबाट अधिकांश
एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा
यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।
काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् । पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली