आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।
काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान
काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर
उक्त दृष्यले युद्ध र त्रासको काेहरामका बीचमा पनि आशा र शान्तिको झिनो सम्भावना देखाएको छ । तालिबान नेताहरुले शरिया कानूनअन्तर्गत नै महिला र बालबालिकालाई उच्चतम स्वतन्त्रता दिइने भन्दै आश्वस्त गराउने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ । देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व
एजेन्सी । अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध
एजेन्सी, साउन ३२ । अफगानिस्तान तालिबानको नियन्त्रणमा गएसँगै त्यहाँका नागरिकको सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता प्रकट गर्दै देश छाड्न चाहनेलाई नरोक्न अपील गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत विश्वका ६०
एजेन्सी । अन्ततः अफगानिस्तानमा तालीवान बिद्रोही पूरै देश कब्जामा लिन सफल भएका छन् । राजधानी काबुलमा ६ हजार बढी अमेरिकी सेना तैनाथ रहेकै अवस्थामा तालिवानले कब्जा गरेको हो । आइतबार
एजेन्सी । तालीवान बिद्रोहीले अफगानिस्तान पुरै नियन्त्रणमा लिन आफूहरुलाई सय दिन लागेको बताएको छ । राष्ट्रपति भवन नियन्त्रणमा लिएपछि प्रेस बिज्ञप्ती जारी गर्दै तालिवानले एक सय दिनमा सिंगो देश नियन्त्रणमा
एजेन्सी, साउन ३२ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल