एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै बाइडेनले अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गर्नुभएको हो
एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रण्मा लिएको छन् । पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ
एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् । शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम
एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार
एजेन्सी । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय
एजेन्सी । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गएराती कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ । यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया
एजेन्सी । अफगानिस्तानमा पछिल्लो समय चर्केको हिंसाका बीच २७ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा अफगानिस्तामा जारी हिंसामा तीन दिनको
एजेनसी । अफगानिस्तानमा तालिबान विद्रोहीले सामानगन प्रान्तको राजधानी आएबक शहर पनि नियन्त्रणमा लिएको छ । योसंगै तालीवानले पछिल्ला चार दिनमा ६ वटा प्रान्तीय राजधानी कब्जामा लिन सफल भएका छन ।
एजेन्सी । अफगानिस्तानमा तालीवान बिद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा गएको हो । विद्रोहीको कब्जामा पुगेको यो दोस्रो