६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एसिएन कपका लागि नेपाल छनोट हुन सक्दैन : मुख्यप्रशिक्षक अल्मुताइरी

पहिलो दिनको प्रशिक्षणपछि पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधार र फुटबलको जग बलियो हुनुपर्ने औल्याउँदै ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि