१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न नपर्ने : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको