सप्तरी, असोज ५ । सप्तरीमा कोरोना परीक्षणको दायरा बढाएसंगै प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रिहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा पिसीआर परीक्षण प्रभावित हुने
कैलाली । सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित थपिने जोखिम बढेको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सुदूरपश्चिममा पनि लक्षण सहितका संक्रमित देखिने सम्भावना बढेको बताउनुभयो ।
प्यूठान, साउन १९ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा प्यूठानमा रासायनिक मलको अभाव भएको छ । मल नपाएपछि किसानहरु चिन्तित बनेका छन् । धान, मकै तथा तरकारीमा रासायनिक मल
सर्लाही, साउन १६ । सर्लाहीलगायतका तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ । धान उखु जस्ता बालीमा मल राख्ने बेला भएपनि मल नपाउँदा कृषक चिन्तित भएका छन् । सर्लाहीमा करिब