६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लुम्बिनी प्रदेश बलियो बनाउन केन्द्र सरकारले अधिकार दिनुपर्ने सभापति पुनकाे माग

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्र सरकारले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ । प्रेस युनियन