२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अमेरिका र जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

काठमाडौं । अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज

अमेरिकी लोकतन्त्रको घाँटी निमोठ्ने ट्रम्पको षडयन्त्र सफल भएन : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना

अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । आगलागीमा २ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । २६ जना

अमेरिकामा ओमिक्रोनको रेकर्ड ब्रेक : एकै दिनमा १० लाख नयाँ संक्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा

प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो

रुसलाई अनावश्यक चासो नराख्न अमेरिकाको चेतावनी

ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।

अमेरिकाको कोलाेराडोमा डढेलोले सयौं घर जलेर नष्ट, तीनको मृत्यु भएको आशंका

एजेन्सी । अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरहरुमा फैलिएपछी सयौं

आमाको हत्यारालाई नै साथी बनाएपछि …

काठमाडौं । अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । जेनिफर वेइस नाम गरेकी ती महिलाले आमा दीदेह गुडार्जीको हत्यारा सिरियल किलर रिचर्ड कोटिंघमसँग मित्रता गरेकी हुन् । रिचर्ड

रुसमाथि नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पुरै विच्छेद गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा