२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अमेरिकामा आँधीबाट १५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा तेज गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ । आँधीले सयौं घरहरु ध्वस्त हुनुका साथै बिजुली आपुर्ति बन्द भएको छ । अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा

अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान

अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजरायललाई हतियार सहायताको ढुवानी रोकेको छ । अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारवाहीले नागरिकको ज्यान गुमाइरहेको प्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिका

अमेरिकामा विद्यार्थी आन्दोलन चर्कियो

एजेन्सी । अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीहरुको प्रदर्शनले चर्को रुप लिएको छ । प्यालेस्टाइनीहरुको समर्थनमा गरेको प्रदर्शनका क्रममा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई निलम्बन गरेपछि थप आक्रोशित बनेको विद्यार्थीहरुको समुहले प्रदर्शन चर्काएका हुन्

गाजामा जारी युद्ध अन्त्यको माग गर्दै प्रदर्शन

एजेन्सी । अमेरिकामा पेलेस्टाइनी समर्थनमा विश्वब्विद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् । अमेरिकाको एल विश्वविद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनमा सडक नै ओगटेर बसेपछि पक्राउ गरिएको हो । यसअघि

अमेरिकामा राहत प्याकेज प्रस्ताव पारित

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाको तल्लो सदनले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ । सदनले युक्रेनलाई ६१ अर्व अमेरिकी डलर बराबरको राहत प्याकेज दिने

इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा विरोध गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलविरुद्ध

अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका

अमेरिकाको नृत्य मण्डलामा पहिलो पटक चुडाकर्म

काठमाडौं । अमेरिकाको नृत्य मण्डला महाविहारमा पहिलो पटक बज्रयान बौद्ध परम्परा अनुसार बालकहरुको बरे छुयगु अर्थात चुडाकर्म संस्कार गरिएको छ । पोर्तल्याण्डमा रहेको सो महाविहारका प्रमुख गुरु प्रज्वल रत्न वज्राचार्यले

जनताको सुरक्षा सुनिश्चित गर्न इजरायललाई अमेरिकाको सुझाव

एजेन्सी । अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफामा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन