एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन्
एजेन्सी । फ्रान्सले कोरोना भ्याक्सिन निर्यातमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कोरोनाविरुद्धको भ्याक्सिन र उपचार सामग्रीमाथि लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेकाे हाे । युरोप
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जुलाई ४ सम्ममा ७० प्रतिशत युवा अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् । यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका
एजेन्सी । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गर्नुभएको हो ।
एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी व्यवहार गरेको
एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।
एजेन्सी । अमेरिका र अष्ट्रेलियाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्केमा पाँच वर्षको जेल सजाय गर्ने नियम लागू गरेको छ
अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा सय दिनको अवधि पूरा हुनुभन्दा अघिल्लो साँझ बाइडेनले सदनलाई संबोधन गरेका हुन् ।