४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


ह्वाइट हउस बेहुली झैँ सिगारिँदा सुनसान ट्रम्प टावर (भिडियो)

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरीएसँगै ट्रम्प टावर पनि सुनसान भएको छ । ह्वाइट हाउस दुलही झैँ सिगारिँदै गर्दा यता पर्यटकीय महत्व बोकेको ट्रम्प टावरमा भने सन्नाटा छाएको

जो बाइडनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ, ट्रम्पका कतिपय नीति खारेजको आदेश

एजेन्सी, माघ ८ । डेमोक्रेट नेता जो बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिनुभएको हो । १२७ वर्ष

सपथअघि बाइडेनलाई ईरानी राष्ट्रपतिको यस्तो सन्देश

एजेन्सी । नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको केही घण्टा अघि ईरानका राष्ट्रपति हसन रुहानीले २०१५ मा भएको परमाणु सम्झौतामा फर्कन अपिल गर्नुभएको छ । साथै उहाँले ईरानमाथि लगाएको

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिदै बाइडेन, सुरक्षा व्यवस्था अत्यन्तै कडा

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ

ट्रम्पले बिदाइ सम्बोधनमा भने, ‘अमेरिकामा जे गर्न आएको हो त्यो काम गर्न सफल भए’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गर्नु भएको छ । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय

अमेरिकाको राजधानीलगायत विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोह अघि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी न्यूयोर्कलगायत विभिन्न सहरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने नियमित गस्तीहरु पनि भइरहेका छन् ।

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

काठमाडौं । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।

अमेरिकामा नयाँ भाइरसको चिन्ता, मार्चसम्म ठूलो समूहमा फैलिने चेतावनी

एजेन्सी । अमेरिकामा नयाँ प्रकृतिको कोरोना भाइरसको प्रकोप मार्च महिनासम्म सबैभन्दा धेरै समूहमा देखा पर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी केही दिनमा

अमेरिकामा हतियारधारी समूहले प्रदर्शन गर्नसक्ने चेतावनी, सुरक्षा व्यवस्था अत्यन्तै कडा

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको ५० वटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत हप्ता संसद भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका

बाइडेनको पहिलो कदमले अमेरिकाका दुई पुस्तालाई ऋणमा धकेल्ने !

एजेन्सी । २० जनवरीमा विश्वको शक्तिशाली देश अमेरिकाले आफ्नो नयाँ राष्ट्रपति पाउँदैछ । राष्ट्रपतिको रुपमा ७८ वर्षीय जोसेफ रोबनेट बाइडेन जुनियरले सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति ट्रम्पका समर्थकहरुबाट हुनसक्ने सम्भावित