४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


अमेरिकामा बाइडेनद्वारा १९ खर्ब डलरको राहत घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले १ दशमलव ९ ट्रिलियन अर्थात १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गर्नुभएको छ । बाइडेनले जनताको नाममा सम्बोधन गर्दै यती ठूलो

महाभियोगको तलवार लट्किएपछि ट्रम्प लत्रिए, भने–‘अमेरिकामा हिंसाका लागि कुनै स्थान छैन’

काठमाडौं, माघ १ । दोस्रो पटक महाअभियोगको तलवार लट्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लत्रिनुभएको छ । यस पटक अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभ्समा ट्रम्पविरुद्ध ल्याइएको महाभियोग प्रस्तावमा विपक्षी डेमोक्र्याट

सात दशकपछि अमेरिकामा मृत्युदण्ड !

काठमाडौं, पुस २९ । झण्डै ७० वर्षपछि अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्डको सजायँ दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजायँ भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई

ट्रम्पले लगाए अमेरिकामा संकटकाल

काठमाडौं । राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गर्नुभएको छ । यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि

क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजार ट्वीटर खाता निलम्बित

एजेन्सी । क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजारभन्दा बढी ट्वीटर ह्याण्डल निलम्बनमा परेका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको विषयमा अराजक ट्वीट गर्ने र

ट्रम्पकाे कदमपछि अमेरिकामा राजीनामाको पहिरो, सुरक्षा सचिवले पनि दिए राजीनामा

एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी

बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले

अमेरिकामा विश्वविद्यालय र अपार्टमेन्टमा पसी अन्धाधुन्ध गोली प्रहार, तीनको हत्या

काठमाडौं । अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी ३ जनाको हत्या गरेका छन् । घटनामा ४ जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षिय

हाम्रो सबैभन्दा ठूलो शत्रु अमेरिका– नेता किम

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्दै नेता किमले अब उत्तर कोरियाले परमाणु हतियार तथा

सत्रुतापूर्ण नीति अन्त्य गर्न अमेरिकालाई उत्तर कोरियाको आग्रह

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका गर्नुपर्ने