१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाइडनलाई संक्रमणकालीन सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, हार स्वीकार्न अझै आलटाल

एजेन्सी, मंसिर ९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः निर्वाचित राष्ट्रपति जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाउनुभएको छ । चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा

फेसबुक र ट्विटरले अमेरिकी राष्ट्रपतिको अकाउन्ट बाइडेनलाई हस्तान्तरण गर्ने

एजेन्सी, मंसिर ८ । सामाजिक सन्जाल ट्विटर र फेसबुकले अमेरिकी राष्ट्रपतिको अकाउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । दुवै प्लेटफर्ममा @POTUS अकाउन्ट

अप्रजातान्त्रिक गतिविधि नगर्न ट्रम्पलाई रिपब्लिकन सिनेटर रोम्नीको चेतावनी, क्रूद्ध ट्रम्पले रोम्नीलाई भने ‘गैंडा’

एजेन्सी, मंसिर ६ । निर्वाचनमा हारिसकेपछि पनि ह्वाइट हाउसमा बसेर डोनल्ड ट्रम्पले अप्रजातान्त्रिक गतिविधि गरिरहेको भन्दै ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर मीट रोम्नीले आलोचना गर्नुभएको छ । आफ्नो आलोचना गरेकामा क्रूद्ध

चुनावमा धाँधली भएको छैन भन्नेहरुमाथि ट्रम्पले चलाए पजनी, निर्वाचन सुरक्षा अधिकारीको जागीर चट्

एजेन्सी, मंसिर ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको छैन भन्ने अधिकारीहरुमाथि प्रतिशोध साँध्न थाल्नुभएको छ । बिना प्रमाण निर्वाचनमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाउँदै पराजय अस्वीकार गरिरहनुभएका

गले ट्रम्प, बाइडनको जीतको स्वीकारोक्ति, धाँधली गरेर जितेको आरोप

काठमाडौं, कात्तिक ३० । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक बल्ल डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकार्नुभएको छ । यद्यपि, ट्रम्पले खुला

बाइडनको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी लिन बर्नी स्याण्डर्स राजी

एजेन्सी, कात्तिक २७ । अमेरिकी राष्ट्रपति बन्ने सपना साँचेर डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा जो बाइडनसँग अन्तिमसम्म प्रतिष्पर्धा गर्नुभएका समाजवादी नेता बर्नी स्याण्डर्सले मन्त्री बन्ने इच्छा देखाउनुभएको छ । आगामी चार

चुनावमा पराजीत ट्रम्पले रक्षा मन्त्री एस्परलाई किन गरे बर्खास्त ?

एजेन्सी, कात्तिक २५ । निर्वाचनमा जनताबाट अस्वीकृत भएर पनि हार अस्वीकार गरिरहनुभएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुभएको छ । ट्रम्पले ट्वीट गर्दै मार्क एस्परलाई बर्खास्त

ट्रम्पले अझै हार स्वीकारेनन्, भन्छन्–अदालती निर्णय कुर्छु

एजेन्सी, कात्तिक २३ । मतदाताबाट पराजित अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले अझै परिणाम स्वीकार्नु भएको छैन । बरु उहाँ जो बाइडनको जीतको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले

३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन सफल हुनुभएको छ । त्यो पनि २८ वर्षपछि

अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी, दोस्रो कार्यकालका लागि ह्वाइटहाउसमा रहने ट्रम्पको सपना चकनाचूर

एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी हुनुभएको छ । यो विजयसँगै उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुभएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी