१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मतगणना गरिने

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राख्नु भएको छ । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा हुनुहुन्छ । जर्जिया, नेभादा,

बाइडनले पेन्सिलभानियामा पनि लिए अग्रता, ट्रम्प ५ हजार मतले परे पछाडी

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडनले अन्ततः पेन्सिलभानियामा पनि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पछाडी पार्नुभएको छ । ह्वाइट हाउसको दौडमा रहेका दुबैले आँखा लगाएको र

जर्जियामा बढतसँगै बाइडनको जीत सुनिश्चित, ह्वाइट हाउस नछाड्ने ट्रम्पको जिद्दी पूरा नहुने

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदमा आगामी चार वर्षे कार्यकाल डेमोक्र्याटको पोल्टामा जाने करिब सुनिश्चित जस्तै देखिएको छ । रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता

विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ, साझा अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्छु’

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार

ट्रम्प सबैतिर थप आक्रामक

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन र ह्यारिसले दिए दशैंको शुभकामना

काठमाडौं, कात्तिक २ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले बडादशैँ (नवरात्री) को अवसरमा हिन्दूहरुलाई शुभकामना दिनुभएको छ । दुबै जनाले आफ्नो समाजिक सञ्जाल

डेमोक्रेट र बाइडेनमाथि ट्रम्पले ओकले आगो, डेमोक्रेटको कार्यक्रम कम्युनिष्टको सरह रहेको आरोप

एजेन्सी, असोज २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिष्पर्धी जो बाइडेन र डेमोक्रेट पार्टीको आलोचना गर्नुभएको छ । डेमोक्रेट पार्टीको कार्यक्रम समाजवादभन्दा पनि पर कम्युनिष्टसरह रहेको आरोप उहाँले

अमेरिकी राष्ट्रपति ट्रम्पले भने बाइडेनसँग भर्चुअल टिभी बहसमा बस्दिँन

काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । ट्रम्पले फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य

बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाउनुभएको छ । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा