१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भारतको अयोध्यामा राम मन्दिर शिलान्यास: जनकपुरमा दिपावली, पाकिस्तानमा विरोध

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गरेपछि विरोध र समर्थनका आवाजहरु उठ्न थालेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण

अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले

साकेत मुक्ति सरोकार समूह नेपालद्वारा भारत सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २१ । भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् । साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत्

अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदै, नेपाली टोली चाँदीका इँटा लिएर अयोध्यातर्फ

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिलान्यास हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर

भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।

अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार

साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्घोष, मोदी सरकार तानाशाही बनेको आरोप

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम

भारतमा साकेत मुक्तिका लागि दायर याचिका खारेज, आन्दोलनको चेतावनी (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् । उनीहरुले साकेत मुक्तिका लागि भन्दै आन्दोलनसँगै कानुनी उपचार

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय

अयोध्यामा राम मन्दिर बनाउने तयारी, बौद्धहरु भन्छन्, यो राम जन्मभूमि होइन बौद्ध स्थल साकेत हो

काठमाडौं, साउन ४ । भारतमा चर्को विरोधका बावजुत अयोध्यामा राम मन्दिर निर्माण हुने भएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको बैठकले प्रधानमन्त्री नरेन्द्र मोदीको समय हेरेर आगामी अगस्टभित्र भूमि