१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ओली, अयोध्याकाण्ड र खड्ग प्रहारमा परेका पुष्पकमल

राजन कुईंकेल । नेपालमा अहिले दुई विषय चर्चामा छन् । प्रधानमन्त्री केपी ओलीले उब्जाएको अयोध्या नेपालमा पर्ने एवं राम नेपालमै जन्मिएको बहस र नेकपाभित्रको शक्ति भागबण्डाको रडाको । ओझेलमा पनि

अयोध्याबारे गहिरो अध्ययन गर्न सुझाव: राम नेपालमै जन्मिएका हुन भन्ने के छ प्रमाण ?

नारायण अधिकारीचितवन । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र

प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका

भारतमा अयोध्या विवादमा नयाँ मोड, भारतीय बौद्ध भिक्षुहरु आमरण अनशनमा

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन १ । बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् । अखिल भारतीय आजाद बौद्ध

‘राजिनामा दिन्न, सकेको गर्नुस्’: प्रधानमन्त्री ओली

काडमाडौं, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई

रामबारे ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू मर्माहत बनेः करण सिंह

काठमाडौं, असार ३१ । भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेस आईका नेता करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू धर्मावलम्बी मर्माहत बनेको टिप्पणी गर्नुभएको छ

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा परराष्ट्रको प्रष्टोक्तिः ‘कसैलाई चोट पुर्‍याउन भनेको होइन’

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र

ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री