भोजपुर । भोजपुरको अरुणडाँडा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित बुद्धचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा अहिले पर्यटकहरु भ्रमण तथा