६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अर्गेली खेतीतर्फ पाँचथरका कृषकहरु आकर्षित

पाँचथर । पाँचथरका कृषकहरुले व्यवसायिक रुपमा अर्गेलीखेती शुरु गरेका छन् । उत्तरी याङ्वरक, फालेलुङ, फिदिम नगरपालिका यस्तै दक्षिणी भेग मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका कृषकहरु व्यवसायिक रुपमै अर्गेलीखेतीतर्फ लागेका हुन् ।