अर्घाखाँची । अर्घाखाँचीमा आइतबार हुने निर्वाचनमा मतदान केन्द्रमा पुगेर मतदान गर्नका लागि अशक्त, ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सवारी साधनकाे पासको व्यवस्था गरिएकाे छ । यसका
अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको
अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएकाे छ । २ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा
अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको छ । छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ । मंसिर
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गुल्मीबाट अर्घाखाँची जाँदै गरेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क नगरपालिका १० माटेमा दुर्घटना हुँदा चार जना
अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । गठबन्धनबाट प्रदेश सभा (क) मा एकिृकत समाजवादीका तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ । रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो
अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाँच यस वर्षका लागि समापन भएको छ । विधिवत रूपमा पूजा गरि यस नाँचको समापन गरिएको हो । नेवार समुदायले नचाउने यो नाँच सन्धिखर्क नगरपालिकाको
अर्घाखाँची । अर्घाखाँचीमा नेपालीहरुकाे दोस्रो महानपर्व तिहारमा राति ९ बजेसम्म मात्र देउसी-भैलाे खेल्न पाइने भएको छ । राति ९ बजेपछि भने देउसी-भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले