७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


श्रीमतीको हत्या गरि श्रीमान पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई फकाई यौन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२

अर्घाखाँचीमा कांग्रेसका उपसभापतिसहित १० जना पार्टीबाट निलम्बित

अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको छ । कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई निलम्बन गरेको पार्टीका प्रचार विभाग प्रमुख

अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्वाचित

अर्घाखाँची । अर्घाखाँचीमा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनमा एमाले र राष्ट्रिय जनमोर्चा निकट व्यवसायीहरु निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष दिल बहादुर

अर्घाखाँचीमा खोरमा पसेको चितुवाको उद्वार

चितुवाको डिभिजन कार्यालय, प्रहरी, स्थानीयको पहमा सुरक्षित उद्वार गरि डिभिजन वन कार्यालय अर्घाखाँचीमा राखिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीलाल पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँची उद्योग वाणिज्य संघको अधिवेशनमा तीन दलद्वारा बहिस्कार

हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।

अर्घाखाँचीमा जिसस प्रमुख कोइरालाद्वारा शपथग्रहण, एमालेको प्यानलै निर्विरोध निर्वाचित

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोइरालालाई सपथ ग्रहण गराउनुभएको हो ।

अर्घाखाँची जिल्ला समन्वय समितिमा एमाले निर्विरोध

अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । संयुक्त गठबन्धनले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवारहरु प्यानल नै निर्विरोध चयन भएका हुन् । समन्वय प्रमुखमा

अर्घाखाँची चिनाउने ‘पर्यटन र विकास’ पुस्तक विमोचन

पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

चितुवाको आक्रमणमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणमा परि मृत्यु भएका मृतकका परिवारलाई डिभिजन वन कार्यालयले ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गुल्मी घर भई सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने