६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गाउँपालिका उपाध्यक्षद्धारा एकीकृत समाजवादीको पक्षमा सनाखत

अर्घाखाँची, भदौ १८ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमले शुक्रबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची पुगेर एकीकृत

अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाईते

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका –७ झन्द्रेकको भेडावारीमा हिजो साँझ गएको पहिरोमा परी स्थानीय जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको मृत्यु

पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

अर्घाखाँचीमा कोरोना संक्रमण समुदायमा फैलिएपछि निषेधाज्ञामा कडाई

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना समुदायमै फैलिन थालेपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी,

अर्घाखाँची कारागारमा ६० कैदी संक्रमित

अर्घाखाँची, साउन २८ । अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन

अर्घाखाँचीमा कोरोना संक्रमण तीव्र, स्थानीय तह र प्रशासनलाई छैन नियन्त्रणको चासो

सागर महतअर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा तीव्र गतिमा कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि चुनौती बन्दै गएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएपनि संक्रमण झनै बढ्दो रहेको छ । अर्घाखाँचीमा

अर्घाखाँचीमा मास्क अभियान सञ्चालन

अर्घाखाँची, साउन २७ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनमा कोरोना रोकथामको लागि मास्क अभियान सञ्चालन गरिएको छ । पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि महामारी नियन्त्रण र रोकथाममा

अक्सिजन प्लान्ट सञ्चालनमा आयो

अर्घाखाँची । अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आएको छ । योसँगै जिल्ला अक्सिजन उत्पादनमा आत्मनिर्भर भएको छ। प्लान्टले २४ घंटामा ७० वटा ठूला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल

अर्घाखाँचीमा बढ्यो कोरोना संक्रमण

अर्घाखाँची, साउन २१ । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पूर्णकालीन निषेधाज्ञा लगाएको बिहीबार पाँचौ दिन पुग्दा पनि संक्रमण घट्नुको साटो बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभरमा ३५

मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि