६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका देउरालीमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका खाँचीकोटका टिपर चालक रामलाल पुरी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

अर्घाखाँचीका कृषकलाई गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम

अर्घाखाँची । कृषकले सीप सिकेर आत्मनिर्भर बनी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गरेको छ । मालारानी गाउँपालिका वडा

अर्घाखाँचीको सूर्य गुफा प्रचारप्रसार नहुँदा ओझेलमा

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पाव्रामा रहेको सूर्य गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पूर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही

अर्घाखाँचीमा लालपुर्जा वितरणमा समस्या

अर्घाखाँची । अर्घाखाँचीमा ५ हजार ८८ जना भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रहेको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये भुमिहीन दलित २ सय ९६, भुमिहीन सुकुम्बासी १

अर्घाखाँचीमा दुई दिनमा ९५ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आयोजना गरिएको आँखा शिविरमा झण्डै एक सय जनाको मोतिबिन्दुको शल्यक्रिया गरिउको छ । मोतिबिन्दुको उपचारलगायतका निःशुल्क सेवा प्राप्त गर्दा स्थानीयलाई ठूलो राहत मिलेको छ ।

अर्घाखाँचीमा १२७ वटा खानेपानी आयोजनाहरु अलपत्र

अर्घाखाँची। अर्घाखाँचीमा प्रदेश तर्फका १२७ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । तीन जिल्ला हेर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ७० वटा योजना समेत बजेट अभावमा

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : प्रधानमन्त्री दाहाल

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा धेरै सुधार आएको दाबी गर्नुभएको छ । अर्घाखाँचीमा सोमबारदेखि सुरु भएको पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाट्न गर्दै उहाँले आफू प्रधानमन्त्री हुनु अघि

‘सहकारीले कृषिमा लगानी गर्नुपर्छ’

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारीलाई कृषि र साना उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ । सन्धिखर्कमा भएको देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिडेटको प्रथम बार्षिक साधारण सभामा

अर्घाखाँचीको पर्यटकीय गनतव्य नरसिंहस्थान ओझेलमा

अर्घाखाँची (सागर महत) । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीय गन्तव्य नरसिंहस्थान प्रचारप्रसारको अभाव र समय अनुकुल विकास नगर्दा ओझेलमा परेको छ । मालारानी गाउँपालिका– ७ बामरुकमा रहेको ५२ हात अग्लो र ५२

अर्घाखाँचीमा दूध तथा दुग्धजन्य उत्पादनलाई बजारको अभाव

अर्घाखाँची (सागर महत)। दूधमा आत्मनिर्भर अर्घाखाँचीमा पछिल्लो समय बजार अभावका कारण किसान तथा उद्योगी मर्कामा परेका छन । दूध तथा दुग्धजन्य पदार्थले बजार नपाउँदा जिल्लामा सञ्चालित उद्योग पनि संकटमा पर्ने