६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अर्घाखाँचीमा ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आजदेखि लागु हुनेगरी ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा लगाइएको हो

अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा थप

अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि थप कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोली शनिबार राति १२

अर्घाखाँचीको मालपोत कार्यालय एक साताको लागि बन्द

कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँची, असार ३० । अर्घाखाँचीमा हत्या गरि फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षका नारायण सूर्यवंसीलाई हत्या गरि फरार

अर्घाखाँचीका स्थानीय तहको बजेट : स्वास्थ्य कृषि, शिक्षा लगायका क्षेत्रमा प्राथामिकतामा

सागर महत अर्घाखाँची । अर्घाखाँचीका ६ वटा स्थानीयतहले आर्थिक वर्ष २०७८/०७९ को लागि ४ अर्ब ७० करोड ५१ लाख बजेट सार्वजनिक गरेका छन । जिल्लामा तीन नगरपालिका तीन गाउँपालिका रहेका

घरेलुले दियो अर्घाखाँची होटल व्यवसायीलाई खाना बनाउने तालिम

अर्घाखाँची, असार १६ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले निषेधाज्ञाका कारण बन्द रहेका होटल व्यवसायीलाई खाना बनाउने तालिम दिन थालेको छ । नेपाली, भारतीय र चिनियाँ खानाका परिकार बनाउने

अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप

अर्घाखाँची, असार १५ । अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको

अर्घाखाँचीमा २६ हजार विरुवा रोपियो

कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नि:शुल्क पानी ट्याङ्की वितरण गर्ने

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी ट्याङ्की वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस

अर्घाखाँचीका गाडी मजदुरलाई खाद्यान्न बितरण

रोजगारी गुमाएका सवारी चालकको परिवारलाई देउराली यातायात अर्घाखाँचीले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण यातायात बन्द हुँदा रोजगारी गुमाएका परिवारलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरीएको