अर्घाखाँची, असार ७ । अर्घाखाँचीमा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय
प्यूठान, असार ३ । प्यूठानको ऐरावती र अर्घाखाँची चेउखाला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । केही दिनदेखि लगातार परेको वर्षाका कारण झिमरुक नदिमा बाढी आउँदा पुल भत्किएको हो ।
अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ६ वटा स्थानीय तहलाई करिब ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ । जसमध्ये जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकालाई दुई वटाका
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको घटना घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका ९ को डेभा बाट बसन्त पानी जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप
अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका कार्यकर्ता विकास निर्माणमा लागेका छन् । उनीहरुले विभिन्न समूह बनाएर किसानको मकै गोड्नेदेखि सडक निर्माणमा लागेको पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीले जानकारी
अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा न १२ पिरापानीका ४७ वर्षिय विष्णु गैरे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले
अर्घाखाँची, जेठ २० । कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले नयाँ भेरियन्ट सहितको कोभिड–१९
हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ । संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
अर्घाखाँची, बैशाख २९ । जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ । १० बेडको एचडियु र ६ बेडको जनरल गरी १६ वटा बेड कोरोनाका बिरामीको उपचारको लागि भए
अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित