७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अर्घाखाँचीमा पहिलो महिला सिडियाे

अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ । अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा

अर्घाखाँचीमा फाइबर ब्याग बनाउने तालिम सुरू

अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सुरु भएको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनोट भएका महिलाहरूले फाइबर ब्याग बनाउने

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा टाइम कार्ड लागु

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले विभिन्न सेवामा टाइम कार्ड लागु गरेको छ । सेवा सहज बनाउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको कार्यालयले जनाएको छ

अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न, श्रीनगर भलिबल संघ प्रथम

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भलिबल प्रतियाेगिता सम्पन्न भएको छ । भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा समूह पाणिनी-२ ले साेही प्रतियाेगिताकाे

अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न कृत्रिम अभ्यास

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ

अर्घाखाँचीमा कृषि मेला सम्पन्न, २३ जना कृषक सम्मानित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा १ दिने कृषि मेला सम्पन्न भएको छ । साेही मेलामा कृषकहरुले उत्पादन गरेका कफी, पिंडालु, सिमी, रायो, टमाटर, उखु, अमला, बन्दागोपी, बेसार, फर्सी र मकै राखिएकाे

अर्घाखाँचीमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । गत कार्तिक ११ गते अर्घा–भगवती विमानस्थलमा तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु भएका कृतिम रायमाझी र रोशन सुनामको

अर्घाखाँचीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ। ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती महिलाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनी ग्रामीण भिडियो एक्सरे

ढुङ्गाले चोट लाग्दा एक मजदुरको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ११ जोगिमारेका ६२ वर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी

अर्घाखाँचीमा स्वास्थ्य शिविर सम्पन्न, ११ सय बिरामीले स्वास्थ्य जाँच गराए

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे ।