६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्छ : मन्त्री आले

सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताउनुभएको हो ।