२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई

सरकारले ल्याएका राहत प्याकेजबाट अधिकतम लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को

नेपालको विकास सहायता वृद्धिमा फिनल्यान्डले सघाउने

काठमाडौं, मंसिर २६ । नेपालको विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिमा फिनल्यान्डले सहयोगको प्रतिबद्धता गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार शिष्टचार भेट

आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या

सपना रोकामगरलाई अर्थमन्त्रीको बधाइ

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोकामगरलाई भेटेर बधाइ दिनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले समाजसेवी मगरलाई भेट गर्दै ‘बीबीसी’को १०० जना प्रभावशाली महिलामा परेकोमा

निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक : अर्थमन्त्री

काठमाडौं, मंसिर १७ । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रलाई

सातै प्रदेशमा ३९६ आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास

काठमाडौं, मंसिर १५ । सरकारले देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले सोमबार

लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।

आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र बलियो : अर्थमन्त्री

काठमाडौं, कात्तिक २७ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र पनि बलियो हुने बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त

निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशील बनाउन सकिँदैन : अर्थमन्त्री

काठमाडौं, कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी