२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौति’

काठमाडौं, कात्तिक २१ । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताउनुभएको छ । अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति

अर्थतन्त्रमा गम्भीर संकुचन, पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री

काठमाडौं, कात्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ का कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

पुँजीगत खर्चको कमजोर अवस्था सुधार्न नीतिगत प्रबन्ध सच्याउनुपर्छ : अर्थमन्त्री

काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्न नीतिगत प्रबन्धलाई सच्याउनुपर्ने बताउनुभएको छ । उहाँले कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता

अर्थमन्त्रीका प्रेस सल्लाहकारमा भुवन केसी नियुक्त

काठमाडौं, कात्तिक ६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर

अर्थमन्त्रीसामु चुनौतीको चाङ

काठमाडौं, असोज २९ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको लगभग डेढ महिनापछि अर्थ मन्त्रालयको बागडोर विष्णु पौडेलको काँधमा आएको छ । कोरोना महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पौडेलसामु अहिले

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, असोज २९ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो

‘अर्थमन्त्री डा. खतिवडालाई सफल मान्न सकिँदैन, भावी अर्थमन्त्रीसामु ठूलै चुनौती’

नारायणी लामिछाने (इमेज) काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । ३० महिने कार्यकाल शनिबारदेखि सकिनुअघि नै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.

मन्त्रिपरिषद बैठकले वामदेवलाई राष्ट्रिय सभामा सिफारिश गर्दै, खतिवडाले भूमिका पाउलान् ?

काठमाडौं, भदौ १९ । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिमार्फत् मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने

नयाँ अर्थमन्त्रीको खोजी तीब्र, डा. खतिवडाले निरन्तरता नपाउने

काठमाडौं, भदौं ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एवं अरु नेताहरुबीचको सत्ता संघर्षको किचलो साम्य हुने देखिएको छ । त्यसका लागि हाल