काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने
काठमाडौं । डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने पक्का भएको दाबी गरिएको छ । अर्थ मन्त्रालय नेपाली कांग्रेसको भागमा पर्ने पक्का भएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल
एजेन्सी । विश्वका ठूला अर्थतन्त्रहरुको समूह जी ट्वान्टी राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बिना निष्कर्ष सकिएको छ । भारतमा आयोजित जी ट्वान्टी सदस्य राष्ट्रका अर्थमन्त्रीहरुको बैठकबाट रुस विरुद्ध निन्दा प्रस्ताव पारित गर्न
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ । अर्थमन्त्री शर्माले आइतबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो । आजै अर्थमन्त्रीमा नियुक्त, सपथ र पदभार गर्नुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद जनार्दन शर्मा पुन : अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आईतबार अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने
आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गर्नुभयो । बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उहाँको दाबी छ ।
समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो रहेका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैंले दिनुपर्ने बताउनुभएको हो ।
तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरूले एमालेसँग छलफल गर्न चाहेका छन् ।