२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा

काठमाडौं । बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ ।

नागरिक अगुवाहरूद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका

अर्थ मन्त्रालय र अर्थमन्त्रीले दोहोरो अपराध गरे : प्रदीप ज्ञवाली

‘वास्तवमा यो दोहोरो अपराध हो, बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरूको उपस्थितिमा करका दरहरूको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,’ उहाँले भन्नुभयो, ‘यो अपराधलाई लुकाउनका निमित्त त्यस

अर्थमन्त्रीले तत्काल पद त्याग्नुपर्छ : सांसद भण्डारी

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताउनुभएको हो ।

गगन भन्छन्– ‘अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ’

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ

‘अर्थमन्त्री र बजेटको बनाउँदाको विषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्छ’

सोमबार संसद भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानविन समिति बनेको दृष्टान्त पेश गर्दै उहाँले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो

लोसपाद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

त्यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताउनुभएको थियो । उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट

ओलीको प्रश्न– यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?

‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?’

अर्थमन्त्रीमाथि प्रधानमन्त्रीले छानविन गर्नुपर्छ, फुटेज हेर्नुपर्छ : सुवास नेम्वाङ

संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रूपमा रहेको बताउनुभयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनुभयो