६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अर्थविद्हरूको एकै स्वर- ‘अर्थतन्त्रमा जटिलता थपियो’

पूर्व योजना आयोगका उपाध्यक्ष डा.डिल्ली खनालले आयात बढे पनि अर्थतन्त्र माथि जान नसकेको बताउनुभयो । उहाँले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशत पनि आर्थिक वृद्धिदर हुन नसक्ने देखिएको बताउनुभयो ।