२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


७ महिनाको व्यापार घाटा १० खर्ब १५ अर्ब

विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।

वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

एमसीसी विवाद : समर्थन र विरोधमा नारा लागिरहँदा सरकारी ढुकुटीबाट ५ अर्ब स्वाहा

तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसी परियोनाका निर्देशक जोनाथन नाशले सेप्टेम्बर १४, २०१७ मा हस्ताक्षर गरेको सम्झौता अहिलेसम्म अगाडि बढ्न नसके पनि सरकारी ढुकुटीबाट पाँच अर्बको हाराहारीमा खर्च भइसकेको छ

आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, बजेट खर्च नभएका अनेक बहाना

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ ।

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक ऋण परिचालनमा प्रश्न, ७० प्रतिशतसम्म ऋण लिँदा फरक नपर्ने विज्ञको सुझाव

चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ

नेप्सेमा सामान्य वृद्धि

आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो । आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ ।

सेयर बजारमा दोहोरो अंकको करेक्सन, मानुसी र तेह्रथुममा सकारात्मक सर्किट

विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।

सुनको मूल्य दुई सयले बढ्यो

त्यसैगरी, तेजावी सुनको मूल्य बढेर ९२ हजार १ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।