विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता नदिने हो भने आर्थिक संकट अझ गहिरो बन्न सक्ने विश्व
अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट भएको विवादित कम्पनी मद्रास प्रिन्टर सेक्युरिटीजसँग तत्काल सम्झौता नगर्न सर्वाेच्च अदालतले भदौ २३ गते अन्तरिम आदेश दिएको छ । योसँगै स्टिकर छपाइ अन्योलमा परेको छ ।
कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।
उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गरी डायलायसिस गराइरहेकालाई मासिन पाँच हजार रुपैयाँ दिइने छ ।’
पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६
अर्का पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’
यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।
आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा कुल आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ ।
उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याउन गम्भीर नदेखिनुले आशंका उत्पन्न भएको बताउनुभयो । बजेट समेत ‘छुट्याउने तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु दुर्भाग्यपूर्ण भएको चौधरीले टिप्पणी गर्नुभयो ।