रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकको स्तरोउन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले कामदारलाई
धनकुटा । पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटामा निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि संग्रहालय निर्माणको काम
काठमाडौं । उच्च हिमाली भेगमा हिमपातमा परि २ जना बेपत्ता भएका छन् । मनाङको नासो गाउँपालिका लुम्रुचोकस्थित भेडिगोठ गएका एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिकाका ५५
विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।
७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले साढे दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने घोषणा गर्नुभएको डोटीको सहजपुर–बोगटान सडक तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।
चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।
राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।
त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।
दुई साताअघि धौलागिरी आधारशिविर पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गएको थियो । तर, खराव मौसमका कारण उद्धार हुन नसकेको शेरचनले बताउनुभयो ।
दिवस रिजाल (इमेज) खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको