आर्थिक वर्ष २०७८÷७९ को आयव्ययको विवरण (बजेट)को विषयमा प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता रिजालले सरकार अलोकप्रियताको गहिराइमा पुगेकाले बजेटमार्फत लोकप्रियता कमाउँछ कि भन्ने डर आफूहरूमा नरहेको बताउनुभयो