बैठकले असोज ११ गते बंगलादेशसँग काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो । उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको छ ।
नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
उनले पछिल्लो तीन महिनामा भएका नकारात्मक कुराहरुलाई आफूले भुलेको पनि बताए । ‘मेरो मनमा नकारात्मक कुरा छैन,’ उनले थपे, ‘म नयाँ उत्साह र ऊर्जाको साथमा आएको छु ।’
अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।
नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।
खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।'