६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ