६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘अवतार २’ को ट्रेलर सार्वजनिक

एजेन्सी । विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार द वे अफ वाटर’ को ट्रेलर बुधबार सार्वजनिक गरेको हो ।