१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विपक्षीको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि

अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालन

सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सवारी बाटोमै रोकिएका थिए । एकतर्फी सडक खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

लेदो माटोसहितको पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो रोकिराखेको ट्रकमाथि पहिरो

गैँडाकोटमा डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध

गैंडाकोट नगरपालिकाभित्रका ४ वटा डाइभर्सन पूर्ण रूपमा बगाइसकेको र अर्को एउटा डाइभर्सन पनि आधाभन्दा बढी बगाइसकेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।

वर्ल्डलिङ्ककाे इन्टरनेट डेढ घण्टा अवरुद्ध

बुधबार दिउँसो ३ः५५ देखि समस्या देखिएको इन्टरनेट ४ः५५ मा आंशिक रूपमा सुचालु भएको थियो भने ५ः२० देखि पूर्ण रूपमा सेवा सुचालु भएको थियाे ।

डडेल्धुराका अधिकांश ग्रामीण सडक अवरुद्ध

स्थानीय तहहरूले मापदण्ड विपरित ग्रामीण सडक निर्माण गर्दा वर्षातमा डडेल्धुराका अधिकांश सडक जोखिमपूर्ण हुने गरेका स्थानीयले बताएका छन् ।