१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली राजमार्ग पुनः अवरुद्ध

बैतडी । लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गको बैतडीको साँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध बनेको हो । गएराती

अवरुद्ध महाकाली राजमार्ग सुचारु

जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

शुक्रबार रातिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग र मालढुंगा–बेनी सडक सुचारु

सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।

स्याङ्जामा पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

१८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा रोकिएपछि खुल्ने प्रशासनको भनाइ

जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, असार १ । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा

कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्रामसमेत डुबायो

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुवानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भीमदत्त राजमार्ग अवरुद्ध, पानी परिरहेकाले खुल्न समय लाग्ने

आलिताल गाउँपालिका–१ गैराबाट डडेल्धुरा तर्फ सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध

बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो

एमालेको अडानले कर्णाली प्रदेशसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध

मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।