बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो । बिहीबार बिहान
चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राख्दै नियमित बैठक अबरुद्ध गरिएको हो ।
बैतडी, चैत १२ । बैतडी र दार्चुलामा अप्टिकल फाइबर काटिंदा ३ दिनदेखि नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध
तेह्रथुम, मंसिर १२ । बार्षाका कारण लामो समयदेखि अवरुद्ध तेह्रथुमका सडकमा यातायात सञ्चालनमा आएका छन् । बर्षाका कारण अवरुद्ध भएपछि लामो समयसम्म मर्मत नगरीएका सडकहरु स्थानीय निकायले मर्मत गरेपछि सञ्चालनमा
हुम्ला, मंसिर ८ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका
सिमकोट, असोज २७ । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट –८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट
गुल्मी, असोज ८ । भारी वर्षाका कारण तम्घास-रिडी सडक खण्ड अन्तर्गत रेसुंगा नगरपालिका–१२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार
हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको
धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका
अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो