अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।
राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।
सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।
राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा रहेको स्थानीय बताउँछन् ।
बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्याएको छ ।
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो । आज बिहान ५
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभा पुनःस्थापनापछि अर्थमन्त्री जनार्दन शर्माले साउनमा बजेट सम्बन्धी तीनवटा अध्यादेश संसदमा टेबल गर्नुभएको थियो ।
प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।
पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।