शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।
हेटौंडा, फागुन ५ । संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ । बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित
काठमाडौं । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको
काठमाडौं । प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।
काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका