काठमाडौं । देशभरका जेष्ठ नागरिकलाई आजबाट कोरोना विरुद्धको अस्ट्राजेनेका खोप दिइदैछ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्षभन्दा माथिका नागरिकलाई अष्ट्राजेनेका खोप दिन लागिएको हो