काठमाडौं, फागुन ९ । अस्ट्रेलियाका विभिन्न शहरमा कोरोना भाइरस विरुद्धको खोप अभियानको विरोधमा केही समूहहरु प्रदर्शनमा उत्रिएको बेला त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउनु भएको छ । सोमबारदेखि औपचारिक रुपमा
काठमाडौं । फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले सञ्चारमाध्यमका समाचारहरु सेयर गर्न बन्द गरेको हो । बिहीबार
काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ रन बनाएको छ । सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेस्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा
काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२०
काठमाडौं, पुस १६ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट नयाँ वर्षलाई स्वागत गर्ने क्रम शुरु भएको छ ।
काठमाडौं, मंसिर ३० । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया उड्नुभएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एअरवेजको उडानमार्फत् त्यसतर्फ लाग्नुभएको
काठमाडौं, मंसिर ३० । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा
काठमाडौं, मंसिर २३ । भारतविरुद्धको तेस्रो तथा अन्तिम ट्वेन्टी–२० क्रिकेट जित्दै घरेलु टिम अष्ट्रेलियाले सान्त्वना विजय हासिल गरेको छ । यसअघिका दुवै खेल हारेर तीन खेलको शृंखला गुमाएको अष्ट्रेलियाले मंगलबार
काठमाडौं, मंसिर १९ । अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ । भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो । १६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले
काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।